neelambAd

मधेस प्रदेशमा सबैभन्दा कम बजेट दिएको अरोप लगााउदै आज बीरगन्जमा जनमत पार्टिले बजेटको प्रतिलिपि जलाएर बिरोध गरेकाछन् ।
४ प्रतिशत मधेशले देश लाई नै कुल बजेटको ७६ प्रतिशत दिने तर मधेशको बिकासको लागी नै केनद्र सरकारले ४ प्रतिशत बजेट दिनु गलत भएको जनमत पार्टिका नेता ससिकपुर मियाले बताए । अन्य वर्ष धन्दा कम बजेट दिनु केन्द्र सरकारको बिधेद कारी निती लाई दर्साएको कम्तीमा समावेशि र जनसंख्या को आधारमा पनि बजेट बिनियोजन गर्नु पर्ने उन्ले बताए ।
बीरगन्जको घण्टाघरमा जनमत पार्टिका नेता तथा कार्याकर्ताहरुले एक भेला गरी केन्द्रीय कार्यालयको सरकुलर अनुसार आफहरुले मधेस बिरोधि बजेटको प्रतिलिपि जलाएको बतउछन् युवा नेता मुकेश द्धुबेदि । बिरोध कार्यक्रमा बिभेदकारी बजेट खारीज गर मधेस बिरोधी सरकार मुदाबाद जसता प्ले काड सहित जनमतका नेता तथा कायर्कर्ता हरुले प्रदर्शन गर्नुको साथै नराबाजि गरेका थिए ।

Facebook Comments Box

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय