के छ समाजवादी मोर्चाको समझदारीपत्रमा ? (पूर्णपाठसहित)
४ असार २०८०, सोमबार ११:२२
काठमाडौँ । चार दलीय समाजवादी मोर्चा घोषणा गरिएको छ । राजधानीमा सोमबार आयोजित कार्यक्रमबाट नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित मोर्चा घोषणा गरिएको हो ।