

वीरगंज ३०, पर्सा
वीरगंज महानगरपालिका न्यायिक समितिले अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।



वीरगंज स्थित श्री त्रिजुद माध्यमिक विद्यालयमा वीरगंज महानगरपालिका न्यायिक समितिले अभिमुखिकरण कार्यक्रमको आयोजना गरको थियो।
वीरगंज माहानगरपालीका उप-प्रमुख तथा न्यायिक समितिको संयोजक तथा प्रमुख अतिथि इम्तियाज आलमले भने न्यायिक समितिलाइ देहायका विवादहरूमा मेलमिलापको निरुपण गर्ने अधिकार हुनेछ। जस्तै सरकारी र्सार्वजनिक वा समुदायिला बाहेक एकताको हकमा जग्गा अर्कोले चापी,मिचि वा घुसाइ खाएको।
सरकारी र्सार्वजनिक वा समुदायिक बाहेक आफ्नो हक नपुगने अरुको जग्गामा कुनै घर वा संरचना बनाएको।
पति पत्नी विचको सम्बन्ध बिच्छेद। अंङ्गभङ्ग बाहेकको बढिमा एक वर्ष कैद हुन सक्ने कुटपिट,गाली वेइजति, कुटपिट,पशुपंक्षी छाडा छाडेको वा पशुपंक्षी राख्दा वा पालदा लापर्वाही गरि अरुले असर पारेको।इत्यादि उदाहरणहरू महानगर उप-प्रमुख आलमले आफ्नो भनाइ राखेका थिए।

बीरगंज माहानगरपालीका न्यायिक समिति अभिमुखीकरण कार्यक्रम,न्यायिक समितिको संयोजक तथा बीरगंज माहानगरपालीका उप-प्रमुख ईमतियाज आलम प्रमुख अतिथिमा भएको कार्यक्रममा विशिष्ट अतिथिमा बरिस्ठ पत्रकार जगदिश शर्मा, विशिष्ट अतिथि जेष्ठ नागरिक संघ पर्सा जिल्ला सभापति श्याम पोखरेल,अतिथि को रूपमा न्यायिक समिति को सदस्य सरजुग महतो र बैजुलाल स्वर्णकार ,महिला संघ,बिपिन संघका संस्थाहरु,छात्रछात्राहरु को पनि सहभागीता थियोे।साथै विभिन्न संघ संस्थाका उपस्थिति रहेको थियो।