

वीरगन्ज ,२७ जेष्ठ
मधेस अब निर्णयक आन्दोलनको लागि त्यार हुनु पर्ने र यस्को त्यारी आजै देखि सुरु गर्न जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउतले आफ्नो कार्यक्रताहरु लाई निर्देशन दिएका छ्न ।



वीरगन्जमा आज आयोजित बृहत पार्टी प्रवेश कार्यक्रम लाई सम्बोधन गर्दै अध्यक्ष डाक्टर सिके राउत बिगतको दिनमा के भयो भएन हाम्रो पार्टी वा हामी फर्केर हेर्नूको सट्टा बिवत बाट पाठ सिक्दै मधेस र मधेसीले आउन न सकेको अधिकार र एक मधेस एक प्रदेश जस्ता कुरा हरु को लागि पुनह आन्दोलनको आवसक्ता हरेको र सोको लागि आजै देखि यस्को त्यारी सुरु गर्न उनले आफ्नो कार्यक्रताहरु लाई निर्देश दिएका थिए ।

आफ्नो पार्टीको नाम जनमत पार्टी रहेकोले जनताले दिने हरेक मतमा आफू र आफ्नो पारटि एक कदम पछ्डी हटने उनले बताउदै अबको आन्दोलन सडक ,सदन र सरकार गरि ३ तह बाट लड्ने बताए । आफुहरु कुनै राजनीतिक परिवार वा नेता बन्न्न मधेसमा न आएको मदेस को पीडा देखेर सबै स्वार्थ लाई त्यागेर यहाँ आएको र आउने दिनमा सता मोह आफुमा न भएको उनले प्रस्ट पारे आफनोपार्टीले एक मन्त्रालय पाउँद समेत अध्यक्ष लाई हैन कार्यकर्ता लाई मन्त्री बनाएको उदाहरण दिए ।

अध्यक्ष डाक्टर सिके राउतकाे प्रमुख आतिथ्यतामा आयाेजित बृहत पार्टी प्रवेश कार्यक्रममा पुर्व राज्यमन्त्री , संविधानसभा सदस्य , पुर्व परदेशसभा सदस्यका साथै मधेस आन्दालेनका चर्चित नेताहरु जनमत पार्टीमा प्रवेश गरेका छन् ।
जनमत पार्टीमा प्रवेश गर्नेहरुमा संघीय सरकरकाे पुर्व कृषिराज्य मन्त्री एंव संविधानसभा सदस्य करिमा बेगमले मधेस र मधेसी लाई सबै भन्दा बडि ठग्ने ब्यक्तिको नाममा उपेन्द्र यादव रहेको उन्ले आरोप लगाइन उपेन्द्र यादव नेतृत्वको जसपामा जातिवाद कृपा वाद र ब्यपारी वाद हाबीहरेको उन्ले आरोप लगाइन , प्रदेस सरकारको नेतृत्व बिगत ५ बर्षमा जसपाले मधेसी सहित मधेस आन्दोलनमा सहिद र घाइते भएकाहरु लाई पनि हेर्न न सकेको र उल्टै उनिहरुको नाम मा भ्रस्टाचार गरेको उन्ले आरोप लगाइन
बृहत पार्टी प्रवेश , नेकपा एकीकृत समाजवादीका नेता एंव पुर्व प्रदेशसभा सदस्य प्रहलाद गिरि, लाेसपाका केन्द्रीय सदस्य शशीकपुर मियाँ, नेकपा माओवादीका केन्द्रीय सदस्य सिपु तिवारी , लाेसपाका नेता सुधिरनाथ पाण्डे , युवा नेताहरु मनाेज यादव, विकास चाैधरीसहित सयाैं नेता कार्यकर्ताहरु रहेका छन् ।कार्यक्रममा उनिहरुलाई जनमत पार्टीका अध्यक्ष डाक्टर राउतले फुलमाला लगाएर पार्टीको सदस्यता पत्र प्रादन गरि पार्टीमा स्वागत गरे ।