neelambAd

जेठ १७, राजविराज । प्रवेश मिश्र

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका- ४ चटि टोलस्थित सार्वजानिक पोखरीमा डुबेर बुधबार दिउँसो एक बालकको मृत्यु भएको छ । सोही ठाउँ बस्ने धर्मेन्द्र पासवानको छोरा ११ बर्षको सुवास पासवानको पोखरीमा डुबेर मृत्यु भएको हो । 

खेल्ने क्रममा पोखरीमा लड्दा डुबेर उनकोे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ‌। 

Facebook Comments Box

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय