

वीरगञ्ज । नेपाल प्रेस यूनियन पर्साको अध्यक्षमा बिजय चौहान विजयी भएका छन । त्यसौ गरि उपा- अध्यक्ष द्वय क्रान्ति साह , असगर अलि र सचिवमा इरफान अलि निर्वाचित भएका छन् । भने अध्यक्ष पदको लागी चयन हुने क्रम जारी रहेको छ
सोमबार वीरगञ्जमा आयोजित यूनियन पर्साको १० औँ अधिवेशनबाट उपाध्यक्षमा क्रान्ति साह , अलिअसगर अन्सारी र सचिवमा इरफान अलि सर्वसहमत निरवाचित भएका थिए भने अध्यक्षको लागि चुनाव हुदा बिजय चौहान ५ मतले निर्वाचित भएका हुन ।



Facebook Comments Box