neelambAd

बैशाख ३१ गते,
बायोदा मेडिसिटी अस्पताल वीरगन्ज लगायत निजी अस्पतालहरुले गरेको मनोपोली बिरुद्ध आन्दोलनको दोस्रो चरणमा आज जनमत पार्टी पर्सा द्वारा त्यसता अस्पताललाई कार्वाही , पीडितको अनुचित रकम फिर्ता तथा सबै निजि अस्पतालमा दररेट सहित बडा पत्र राख्नु पर्ने माग गर्दै

जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ को नेतित्वमा गएको टोलिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ।ज्ञापन पत्र बुझाउने टोलिमा दुइटै मृतकका अभिभावक , जनमतका जिल्ला सह इन्चार्ज मुकेश दिवेदी, सह संयोजक रामजी रौनियार , जिल्ला सचीव राजनरायन मिस्र, सिए अजय चौरसिया ,महिला जिल्ला संयोजक अन्जना गुप्ता, युवा नेताहरु दिपेन्द्र यादव , नरेश पटेल, राजेश चौरसिया, महादेव शर्मा, कृष्ण कुश्सवाहा, उमाशन्कर गुप्ता लगायतको उपस्थिति रहेको थियो।

Facebook Comments Box

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय