neelambAd
बुधबार प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेको छापावाल सुन बिहीबार १ हजार २ सय रुपैयाँले बढेको हो ।
योसँगै आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि बिहीबार छापावाल सुन तोलाको एक लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज चाँदी पनि प्रतितोला २० रुपैयाँले बढेर १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि चाँदी प्रतितोला १ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो ।
Facebook Comments Box

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय