neelambAd

वीरगञ्ज । नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

बुधबार सुनको मूल्य प्रतितोला ४ सय रूपैयाँ बढेर एक लाख ११ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन प्रतितोला एक लाख ११ हजार पचास रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।आज चाँदीको मूल्य भने स्थिर छ । महासंघका अनुसार चाँदी मंगलबारकै मूल्य अर्थात् एक हजार ४४५ रूपैयाँमा कारोबार भइरहेको छ 

Facebook Comments Box

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय