neelambAd

बिरगंज  लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) पर्सा जिल्लाले चिनियाँ राजदुतको बिरोध गर्दै बिरगन्जमा प्रदर्सन गरेको छ ।

बिरगंजको घणटघरमा पर्टीका जिल्ला अध्यक्ष पुर्सोतम लाल झा को नेतृत्वमा बिरोध कार्यक्रमको आयोजना गरि
नेपालको आन्तरिक मामिलामा चिनियाँ राजदूतको अभिव्यक्ति कूटनीतिक मर्यादा विपरीत रहेको बताउदै उनलाइ तुरुन्तै कार्वाही गर्नु पर्ने बताए ।

नेपाल र भारतबिचको सम्बन्ध प्रति चिनियाँ राजदूतले दिएको अभिव्यक्ति नेपालप्रतिको हेपाहा प्रवृत्ति भएको र कुनै पनि दुइदेसको आपसी कुरामा अन्य कुनै मुलुकले यसरी बोल्नु । कूटनीतिक मर्यादा विपरीत अभिव्यक्ति दिने चिनियाँ राजदूतसँग सरकारले स्पष्टीकरण सोधेर नसिहत दिनुपर्ने नेता संताेष तिवारीले बताए ।

बिरगंज महानगरका अध्यक्ष सेख फिरोजले बोल्दै , ‘कहिले एमसिसी, कहिले ऊर्जा त कहिले नेपाल भारतबिचको सांस्कृतिक सम्बन्ध बारेमा अनावश्यक टिप्पणी गर्ने चिनियाँ राजदूतले नेपालप्रति हेपाहा प्रवृत्ति राख्दै आएका छन् ।’

भरत नेपालको राजनीतिक समब्न्धमात्र न भैइ यो दुई देशको नागरिक र उनको आफ्नो संस्कृतिक सम्बन्ध रहेको ठिक त्यसतै चिन पनि आफुहरुको छिमेकी भएको र उसग पनि हाम्रो छुट्टै सम्बन्धरहेकोले नेपाल आफ्नो निर्णय आफै लिन सक्ने भएकोले सम्बन्ध बिगर्ने अभिव्यक्ति सच्याउन बताए ।

कार्यक्रममा सहभागी नेता कर्याकर्ताहरुले भारत नेपाल समभन्ध अमररहोस । गो बैक चिन जस्तो पप्लेट लिइ बिरोध प्रद्सनमा सहभागी भएका थिए ।

Facebook Comments Box

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय