neelambAd

काठमाडौं : नेकपा एमालेले आज विशेष पत्रकार सम्मेलनको आयोजना गरेको छ।

पार्टी केन्द्रीय कार्यालय  च्यासलमा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितीमा  दिउँसो १२ः४५ बजे  पत्रकार सम्मेलन आयोजना गरिएको प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिए।

विष्टका अनुसार संसदको गतिरोध र समसामयिक राजनीतिका विषयमा अध्यक्ष ओलीले आफ्ना धारणाहरु सार्वजनिक गर्ने कार्यक्रम छ।

Facebook Comments Box

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय