neelambAd

पर्सा,१८ साउन । पर्सा जिल्लाबाट विदेशजाने युवाको संख्या दिनानुदिन बढ्दै गएको छ । स्वादेशमा रोजगारको औषस खुम्चीदै गएपछि पर्सा जिल्लाबाट विदेशीने युवाको संख्या अत्याधिक?पमा बढ्दै गएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्साबाट वितरण भएको राहदानीको संख्या र राहदानी लिन आउने युवाह?को भिडले विदेश पलानको कठरो तथ्यालाई र्वणन गर्दा छ । जिल्लाबाट अध्ययन वा रोजगारका लागि विदेश जाने युवाको संख्या संमिक्षा अवधिका तुलनामा गत आर्थिक वर्षमा ४८ प्रतिशतले वृद्धी भएको छ ।
आर्थिक वर्ष २०७८÷०७९मा जिल्ला प्रशासन कार्यालय पर्साले ६ हजार ४ सय ४५ वटा राहदानी वितरण गरेको तुलनामा गत आवमा उक्त संख्या १० हजार २ पुगेको छ । यो समिक्षा अवधिको तुलनामा ३ हजार २ सय ५७ बढी हो ।
समिक्षा अवधिसम्म विश्वभर कोरोना महामारीलाई लिई विभिन्न नियमह? रहदै गएकोमा गत आवमा ति नियमह? विस्तारै हटदै गएपछि विदेश जाने युवाह?को संख्या पर्सामा बढी देखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्याल पर्सामा राहदानी बनाउन आउने मध्य ९५ प्रतिशत युवाह?को संख्या रहेको छ ।

रोजगारका लागि विदेशीने युवाहरलाई स्वादेशमै रोक नेपाल सरकारले युवालक्षित विभिन्न कार्यक्रम संचालन गरेपनि ति कार्यक्रम प्रभावकारि हुन सकेको छैन । सरकारले ल्याएको युवा लक्षित कार्यक्रम राजनीतिक दलका नेता तथा जन प्रतिनिधी कै आफन्तमा बढी सिमित भएपछि कार्यक्रम प्रभावकारि हुन नसकेकोे जानकारकारह? बताउछन ।

 

Facebook Comments Box

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय